Posted by: Nepe August 20, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
John_Galt, गद्य रचनामा तपाईंको विलक्षण प्रतिभाका प्रमाणहरु यहीं साझामा छ, पद्यमा पनि त्यो लेखन कुशलता पक्कै हुँदो हो भन्ने लाग्छ है मलाई त । अनि गालीब बुढाका विनोदी शेरका लागि धन्यवाद है । एक बाजी मैले पनि टाँसेको थिएँ त्यो शेर । - http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=121&PageNum=7&forum=4&threadid=22595#155084 Nepe
Read Full Discussion Thread for this article