Posted by: PunteDamai August 20, 2007
अमर प्रेम
Login in to Rate this Post:     0       ?        
मायाका दुई चार शब्द लेख्नु थियो मेरो प्रिअसी का लागि शब्द खोज्दा खोज्दै वर्स बित्यो उ त आर्कै सँग भागी खुत्रुक्क भयो मन, दु:ख लाग्यो सार्है, तर आसुँ झरेन मेरो मन्मा उन्को माया अझै पनि मरेन फर्केर आउछिन भन्ने आशामा दोबातोमा कुरी बसे लौन प्रभु म त यो कस्तो माया जालमा फसे उन्कै सम्झनामा बित्छन मेरा हरेक दिन र रात रक्सिको सहयोग चाइदैन मलाई त्यसइ लागि रहेछ मात खुत्रुक्क भयो मन, दु:ख लाग्यो सार्है, तर आसुँ झरेन मेरो मन्मा उन्को माया अझै पनि मरेन
Read Full Discussion Thread for this article