Posted by: chipledhunga August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ ता पनि मिलनको आशमा जीवन गुमाउन मन्जुर छ सोमबारे जदौ यो बिर्खेमाइलाको। कुम्ले, अर्को कप कफी कहिले पाक्ने हो? ठुल्दाइ, कस्तो हुँदैछ त प्रौढ शिक्षा?
Read Full Discussion Thread for this article