Posted by: CaMoFLaGeD August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हाउँरो चौतारीआँ के के हुँदै छ? तो माथी हाउँरो सानो कान्छा उहिले देखि "काँचो" भएको जस्तो मानिचु मुइले। हन कत्ति सिट्ठी लाउनु पर्ने हो पाक्न लाई? चित्रेलाई चाइन्जो धेरै धेरै धन्यवाद चौतारी बनाएको मा! क्यार्ने हाउँरो आसिसपुनि केहि काम नलाग्ने भओ! उ बेला देखुन भान्जोलाई घरबार होस भुनेर आसिस देओ देइ छु जहिले नि चाइन्जो गल्फ मात्र खेल्छ! चाइन्जो मामा तेर्हौँ होलमा अलि भिजियो भुनेर भन्छ के कुरो अरेओ हो कुन्नि? ठुल्नानी हन कस्ती बहिनी हौ तिमी तो भउते त्यत्ति सानो काम नि अर्न सक्दिनौ? सक्दिनौ भुने तो बिर्खे जिम्मालले भनेओ काम त गर! कि त्यो नि नसक्ने हो? चाइन्जो मास्टर्नी नानी, मुन्नी, तितौरी, नेप्चे, सुर न ताल, रिट्ठे, राहुलदाई-भाउजु, चना दाई-भाउजु, पून्टे दाई दीप जी,सान्नानी, ग्वाचे अनि सबैलाई नमस्कार अरेँ है त! फुर्सद नमिलेर नलेख्या हुँ। त्यहि बिन्ती चढाउनु आएको! जदौ!
Read Full Discussion Thread for this article