Posted by: miss_ me August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
'मिस चै फेरी भुरा भ्रुरीलाई बारखरी घोकाउन छोडेर यता उती बारथरी किन नी? ऐले अखिल क्रान्तिकारीलाई भन्दिन्छु अनि।' यो भन्ने को? दिपदा कि सुर्नताल?:( पालई पालो क्रान्तिकारी लाइदिन्छु भन्ने हो त? मलाई निलम्बन गर्ने बिचार आयो हो हउरहुर्लाई ,कि सासै रुकाएर माथि स्वर्गधाम पठाउने सोचिराको हउरहुर्ले ? म फेरी वाइ सि एल पठैदिम्ला नि निहु खोज्दा :p ( पुनश्च: यो सब हस्सी-मजाक लागि हो है कुरो अन्यथा नजाओस. ) सपनाभरी छाउछौ तिमी कहिले त बिपना बनेर आउ आँखाभरी छचल्किएको रहर अन्जुली भित्र भरेर जाउ
Read Full Discussion Thread for this article