Posted by: John_Galt August 20, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीषज्यू, नेपेदाइ, राहुलभाइ र बिर्खे माइला, सादर अभिवादन! समयको अभावले र आफ्नै वैरागी मनस्थिती ले गर्दा म आजकाल साझा धेरै धाउन्न। कथं कदाचित धाए पनि लेख्न आलस्य लाग्छ, तर केही यस्ता साहित्य ले सुसजित गजल, कविता, काव्य पढ्न पाउँदा धन्य हुन्छु। प्रयत्न त नगरेको होइन मैले तर के गर्ने, कवितै फुर्दैन, फेरी यस्ता स्रस्ठा सामु केही पस्किनु पनि मेरो लागि निकै गम्भीर कुरा हो। आफु त सदा सुन्ने मात्रै। तैपनी गालिब् को यौटा शेर् पेश गर्दै छु। चारवटी स्वास्नी हरु ले आफ्नै दिर्घायु को प्रार्थना गरेको सुन्दा: " जिनमें हूरें हो लाखों बरसकी, उस जन्नत का कोइ करेगा क्या "
Read Full Discussion Thread for this article