Posted by: Deep August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
"लु खै के के, सुर् ताल् मिल्या मन्दिनु भै गो, म क्रितज्ञ भएँ। ढन्याबाद्।" कृतज्ञ त ठिकै हो तर यो "ढन्याबाद्" भन्या चै के धन्यबादको नी बाउ हो कि के हो? नामैले गरुङ्गो होला जस्तो के -- थाम्न सकिन्न कि भन्ने पिर लागेर छुट्टी --
Read Full Discussion Thread for this article