Posted by: hetterika!! August 20, 2007
Login in to Rate this Post:
0
?
अब क्यार्नु त ठुली, मलाई नि यता आउन मन नलाको त काँ हो र? देश काल परिस्थिती ले नमिल्या कुरो, यस्तै रैच। अनि के छ तनि हालखबर?
सोल्टी दँग देखिन्छ नि त, क्यार्दै हो?
अरु सबैलाइ नि हाउ आर यू है!