Posted by: Deep August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
आँच, सब्बुले अटो माग्देको र छ कि मो त नदेखिरा हो! छेमाकोमा गाको की कालेबुङ्गमा --- आम्म्मामा! झन्नैले मोरेँ हो -- लेप्चाको बैनीले बोलायो की झ्याङ् पारी बाट-- एक्कै सासाँ पुग्ने भाको की --सोल्यात्तै --भयङ्कर चिप्लेँ नी खोल्साँ -- काम्रो पो बाँधि र छु अन्त -- तै नी अटो त दिन्छु के --- ल सपनाको असिमीत चौर छ राम्रो शीत रहर बनेर छरीएको देख्छु अनन्त झैं लाग्छ जिन्दगी हाम्रो जब रहर भरी तिमी छचल्किएको देख्छु मिस चै फेरी भुरा भ्रुरीलाई बारखरी घोकाउन छोडेर यता उती बारथरी किन नी? ऐले अखिल क्रान्तिकारीलाई भन्दिन्छु अनि।
Read Full Discussion Thread for this article