Posted by: SurNaTal August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मिस्, हिजो चौतरो मसान् घाट् जस्तो थ्यो भन्छु र। अनि मसान् घाट मा नि के टास्नु भनेर उता टासेको नि हौ। अब मन् परइदिएकोमा चहिँ मुरि मुरि धन्याबाद्! अनि भौते काजी, ठुली, बिर्के हो कि बिर्खे दाइ सब् किन बम्कि राछन्, कसैले केहि बतौन प्लीज्। लु हपारे नी हपारुन्, बर्गिक्रित दिस्प्ले सित्तैमा, सित्तैमा, आउनुहोस्, आउनुहोस्, कबिता पढ्नुहोस्, सम्पुर्न सित्तैमा। तेस्पछि धत् पाजि विग्यापन गर्छ, सुर् न ताल् को कबिताको भनेर जानुस्।
Read Full Discussion Thread for this article