Posted by: Birkhe_Maila August 20, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हाहाहा शिरीष गुरु! मैले यसो प्याच्च बोलेको मात्र हो, नेपे दाईको यो हरफ --"खलनायक र निमित्त-नायकहरु ले नायकको भुमिका निर्वाह गरिरहेको स्थिति"--- पढेपछि त जसरि लेख्दा नि गजब को अर्थ लाग्न सक्ने देखेँ मैले त!
Read Full Discussion Thread for this article