Posted by: Deep August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
आज हिसाब किताब मिलाउनु छ उस्को बिदाइ मा जानु छ मनोबलको बलि चढाउनु छ बाचा र बिबसताका भाउ तोक्नु छ आफुलाइ लाउने दोष खोज्नु छ उस्लाइ मुक्त गर्नु छ एउटा आदर्श प्रेमी बन्नु छ जिउँदै शहिद हुनु छ ब्यस्तता साथि यस्तै छ आज हिसाब किताब मिलाउनु छ
Read Full Discussion Thread for this article