Posted by: Nepal ko chora August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मस्त सुती रहेका अनि सुत्न नसकेर ब्युझीरहेका, सिधा भएका अनि बाङेका, घैटा भरिएका अनि खाली भएका, यहा आएर हल्ला गर्ने अनि टुलु टुलु चिहाएर मात्र बस्ने जम्मै थरीका गाम्लेहरु लाइ मेरो पैतला देखि कै नमस्ते छ।
Read Full Discussion Thread for this article