Posted by: parbatya August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
चौतारी त सुन्सान हुन्छ नै । म त कुरो सुन्ने मात्रै हो क्या? साली ले ढुङ्गा ले हाने देखि आठौ आस्च्रर्य हुन्छ ल आफु त यो हुरी बतास आउँदै छ रे भनेर हेर्दै छु । हैन यो आउला कि न आउला? के छ गाम्ले को बिचार । नत्र त भागेर आफ्नै गाम्ले को घर तिर जानु पर्छ, क्यार्नी हो खै?
Read Full Discussion Thread for this article