Posted by: भउते August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
यो समय भुन्ने जिनिस नि सधैँ पर्शस्त भै'दे नि हुन्थो के रे नि। साली-नानी देखेपछि त त्यसै त्यसै कम्फुटरको स्क्रिनाँ हेरेर मुसुमुसु हाँस्न मुन लाउनी के। केटी मुन्छे किच्कन्या बन्छन्, केटा मुन्छे चैँ के बन्छन हँ ? म पनि त्यै बन्न सिकिराख्न परो। ही ही ही ही ह्यारिश, तिमी नि ठाडै रे'छौ त। घैँटो घटेको बेला परो कि आज भर्याछैन? पर्बते, हउरहुरको साथ पाम्ला भनेर पो जिस्याको त सालीनानीलाई। कहाँ एक्लै देखेर हो र? नत्र फिरी ढुङ्गै ढुङ्गाको बर्षा भो भने एक्लै खानु पर्छ। म फिरी समाजसेवी मुन्छे, बाँडेर खानुपर्छ भन्ने मेरो अक्कल।
Read Full Discussion Thread for this article