Posted by: hetterika!! August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हाहा आज त सबेरै जम्या रैछ साली भेनाको, दोहोरी सोहोरी सुरु गर्ने होला नि। हामी साईडाँ बसेर ताली ठोक्दिम्ला। ग्वाँचे सोल्टी, सुतिया रैनछ त अहिलेसम्म, निन्द्रा परेन क्या हो?
Read Full Discussion Thread for this article