Posted by: भउते August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
त्यो माथि हेsssरी यो भिँडियो हाल्छु भनेर खोजेको। त्यो सानदाइको "इडिट" भन्ने जिनिस चलाएर मिल्छ कि भनेर कोशिष अरियो, तर सकिएन। ईखीखीखीखीखी पर्बते-मीत्र, त्यो ग्राजुयट हुदाका दिनहरु नसम्झाम् भो। आफू नि झन्डै साइकिला'ट पोखरीयाँ खसियाथ्यो। पुन्टेदाइ, त्यो बन्दै नबनेको कामको नि जस दिनी ? तै नि धन्यबात छ है। हैन त्यै पेशा चैँनी अरेर बस्ने मुर्दारहुरले कस्तो बनाम्दा रेछन् र हो? हाम्ले नि हेर्न पाए फिरी फिरी तिनेरुलाई बकश टक्र्याम्न पर्दैनथ्यो होला। अलिक ट्याम दे'को भे मैले नि काम चलाउ त बनाम्न सक्छु जस्तो ला'थ्यो के रे। अब त्यो तातैखाम जल्दै मरम भै हाल्यो नि, फुना'टै अहिल्यै पठाम भने'सि। बोरु जहाजको टिकेस पठाइदिम न। अनि त एउटो चिया खानी टिकेस म त्यैँ आएर किनुम्ला। यस्तो समाज सेवा अर्न खोजेको मुन्छेले के फिरीमा टिकेश पठाम्नुहुन्छ र ? त्यस्तो टिकेशले त भारा लाग्छ बाबै। फिरी स्वर्गको बाटो ठ्याम्मै बन्द हुन्छ। -भउते
Read Full Discussion Thread for this article