Posted by: Poonte August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
जदौ है सप्पैलै! आफ्नो जिन्दगी त अस्त व्यास्त छ आर्को १-२ हउता। कुरो त मिलो के रे, अन्तरे, तर तेई हो, नयाँ मटरको यन्जिन खोलेसि घरि घरि तेन्सन देला भुन्ने पिरले शिर ठाम्माँ छैन। अन्खेरुन, टाँग्राँ आम्न नमिल्नेले जाम न त - www.terai.org मा, अनि आ-आफ्नो गछ्छे अन्सारको चन्दा दिम्। भउते काजीलै चईं फिरि टिकस हाल्दिम्ला हुलाकाँ। उनैले डिजाईन अरेका हुन् के रे हाँरो टिकस! कला र अनेकन सिप त उन्निसै डोकोको थुप्रो बोकेर जन्मेका हुन् के रे! पिरेसको मुन्छेले अलि अलि चेन्ज त गर्द्यो के रे, तर राँरो आ'छ।
Read Full Discussion Thread for this article