Posted by: parbatya August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
के छ भउते जी? मोदी को असला त सप्पै करेन्ट लएर खाइ सिध्याए असत्ती हरुले अब त गंगटा र पाहा मात्रै होलान तेही पनि भरे लाइ त हुन्थ्यो । हिजो 'ग्राजुएट्' भएका हरुले गर्दा १५ घण्टा 'नन स्टप्' खानु पर्‍यो आज पनि एसो नखाए त फेरी ह्याङ कसरी हटाउने हैन ?
Read Full Discussion Thread for this article