Posted by: PallaGhareAntare August 19, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई, दुर्गे दि, मास्टर्नी दिदी, रिठ्ठे, नेप्चे र विकेन्ड मनाईरका सप्पैलाई नमस्कार। पुन्टे दाईको ६ हजारको कुरो मिलो कि मिलेन? अनि टाँग्राको कार्यक्रमको लागि शुभकामना। आफु परियो केनडाँडा तिर नत्र त आउनु हुन्थो।
Read Full Discussion Thread for this article