Posted by: miss_ me August 19, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपे दाजु हजुरको हौसला दिने तरिका निकै मिठो लाग्यो। पेष्ट नगर्नु थियोकी जस्तो लागिराथ्यो ,हजुरबाट प्रेषित प्रेरणाले मनै फुरुङ भा'छ :) म नि केही लेख्ने अनुमती मागे है--- राजनीतिलाई पर थन्क्याएर पढे-- प्रेम, गुनासो,खेद्,सत्यत्ता, वाध्यत्ताको समाविष्ट रुप भेटे । रोटीको टुक्रो होस् या चिरा मुटुको आकार सानो भए के पुग्छ बाँडफाँडमा सम्झाउने तरिका निकै मर्मस्पर्सी लाग्यो सानो मुखले ठुलो कुरो अरेकी भन्छु र? :)
Read Full Discussion Thread for this article