Posted by: भउते August 18, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शुरुवात धमाका लाग्यो, गुरू। जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ? सोही भावलाई निरन्तरता दिन म भए दोश्रो शेरलाई यसो गर्थेँ। अचानकै बागमा झार मौलायो मालीले फूल पो ऊखाल्ने हो कि ? तेश्रो शेर नि दामी छ। तर अन्तिमको शेरले उति मन छोएन। छोँटो मुख, ठुला कुरा गरेँ भने माफी पाउँ।
Read Full Discussion Thread for this article