Posted by: भउते August 18, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
सोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा के लेखेको भन न औँलाले ढाडमा Simply awesome ! अनि अर्को निकै बेर दोहोर्याइ तेहेर्याइ पढेर रस लिएको शेर, हराउने खोजिए, कराउने रोजिए सामेल हुनुपर्ने भो कुनै भिड-भाडमा गजलमा अस्कल अस्कल बास्ना आउँछ नि गुरू। उतिबेलैको हो?
Read Full Discussion Thread for this article