Posted by: shirish August 18, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
सत्ते चार पल्ट लगातार पढें लगातार ! सोध्दै थिए पुगुन्जेल छुरा मेरो हाडमा के लेखेको भन न ओलाले ढाडमा बास्तबमा मतला लाई दुई तरीकाले पढे मैले ! कन्टिन्यूयसली र छुट्टाछुट्टै - भिन्दै मज्जा आयो ! हराउने खोजिए कराउने रोजिए सामेल हुनु पर्ने भो कुनै भीडभाडमा तपाईको राजनिति प्रतिको आशक्ति त झल्कियो नै हगि ? आफूलाई "वाई सि एल" तिर लागेर कराम् कि जस्तो भै राख्या छ । "हुनु" भन्दा "हुनै" भने अझ बढ्ता stress हुन्थ्यो की ? मेरो बिराम यति मेरो हात छुट्यो भीडमा चलेको तछाडमछाडमा बुंद राना वा सो सरह को छ है यो त ! क्या कल्पना ! रोटीको टुक्रा........ मैले बुझें तर may be needs rewriting !
Read Full Discussion Thread for this article