Posted by: SurNaTal August 18, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ओहो ओ ओ ओ ओ ओ ओ ओ ओ ओ! चौतारो त झन्नै हराइ सकेको, पर्मुख पातो बाट। गाम्ले हरु सबै कता मरेछन् कुन्नी। हप्ता अन्त्य मनाएको भन्दैमा अफ्नो चौतरोलाई लावारिस् नै छाडिदिनु त भेननी, कि कसो। सन्ध्या कलीन् तारेमाम् टक्र्याएं है, कोहि छ भने, यताउती।
Read Full Discussion Thread for this article