Posted by: Nepe August 18, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
मिसनानी, हजुरको शायरी-कला र हाजिर-जवाफी (wit) झल्काउने यस रचनाको तारीफ गरिसकेको छु, किन रिसाम्थें ? बरु यसले यस धागोमा एक फुर्का थपेर शोभा बढाईदिएको पो ठान्छु म ता । Sky, World-map, Bhaute, Birkhe, Shirish, जिज्ञासा र प्रतिक्षाको लागि धन्यवाद है। म त साझाले परचक्री नै ठानेर मेरो image फाईल अस्वीकार गरेको हो कि भनेर प्रयास छाडिदिएको हुँ । लौ त एक बाजी फेरि लोभ र कोशिस गर्दैछु, हेरम् । .
Read Full Discussion Thread for this article