Posted by: Rahuldai August 18, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
तारेमाम, चना दाइ , पूण्टे दा। अनि के भयो त रिजल्ट, हाम्रो प्रशान्ते सुरक्षित छ होइन? जे भए नि नेपाली रगत नेपाली बोली छ प्रशान्तेकोमा। त्यो डाका उपेन्द्र यादब भन्दा त कति नेपाली कति नेपाली, नगरिकता भारतीय भएर के हुन्छ, आत्म नेपाली हो।
Read Full Discussion Thread for this article