Posted by: Poonte August 18, 2007
Login in to Rate this Post:
0
?
धत्! यो आईतेको नाम देखेर लिंक आयो होला भनेर, दंग पर्दै यो थ्रेड खोलेको, आईते "आफैं त महादेव, कल्ले देला बर" रे'छ! थुईक्का मेरो खप्पर!