Posted by: chanaa_tarkaari August 18, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
तारेमाम, गाम्लेहरु! के छ ताअाअाअाअाअ? म पनि निकै बेफुर्सदि भा'छु, परसान्तेको खबरको पछाडि कुद्दा कुद्दा । आज ब्यान ३ बजेसम्मन जागराम बसियो, अनि आँखा खुल्ने बित्तिकै फेरि परसान्ते तिरै दौडियो । उता भैयाहरुको गएर फाइट खेलियो, जम्मा जम्मि ५०-५५ मुक्का हानियो, हे हे हे हे
Read Full Discussion Thread for this article