Posted by: chipledhunga August 18, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
शुभयात्रा फेरी पनि। अरु चाँही कता पुगे कुन्नी। राती टन्न तीनपाने खाएर अहिले घुर्दै होलान्। टाउको दुख्यो भन्दै उठ्ने होलान् बिस्तारै।
Read Full Discussion Thread for this article