Posted by: chipledhunga August 18, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
बनको बाघले नखाए नि मनको बाघले खाला रोजी खोजी हिडँयौ भने ज्योवन खेर जाला अनी रुनु पर्ला कुना पसेर बुढो पोइको जुम्रा हेर्न बसेर शनिबारे जदौ यो बिर्खेमाइलाको।
Read Full Discussion Thread for this article