बिर्खे
धन्यबाद छ है - कमजोरि औल्याई दिनु भएकोमा - गल्ती कमजोरी मित्रहरुले मात्र देखाउंदछन् !
तपाईको सुझाबमा मैले परिवर्तन गेरेको छु ! कस्तो लाग्यो भन्नु होला !
हो कि भनेर शंका ऊठाए पछि या अर्को ALTERNATIVE खोजे पछि थाहा भएन भनि रहनु नपर्ला तर भने पनि बिग्रि हाल्ने जस्तो छैन ! तर कम syllable भएका गजल बढि प्रभावकारि हुन्छन् होला भनेर तपाईको सुझाब implement गर्ने कोशीश गरेको छु !
जोशमा आफ्नै शालीक ढाल्ने हो कि ? ( = 12 अक्षरी)
बिरोधमा आफ्नै पुत्ला बाल्ने हो कि ?
मालीले नियतबस झार रोप्यो
बागको फूलै पो ऊखाल्ने हो कि ?
or,
(मालीले नियतबश झार रोप्यो ऊखेली फूलै पो फ्याल्ने हो कि ?)
खचाखच कोचिदै छन् यात्रीहरु
लम्पसार बिरामी ओराल्ने हो की ?
धान खाने अन्न चोर्ने मुसा मार्न
दुध खुबाई बिरालो पाल्ने हो कि ?
nepe जी
यत्रो बयानको भागी भै हाल्या जस्तो छैन @ बेला बेला मा junk पनि लेखि राख्या छु ! जे होस् धन्यबाद !
बास्तबमा juggy र camoflaged हरुको पनि लेख्ने potential रहेछ हगि ?