Posted by: Birkhe_Maila August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लु मेरो लिस्टो हेरम गाम्ले हो अनि मिलेन भने कसरि मिलेन भनुम्! जेठी: मास्टर्नी नानि माइली: दुर्गे माता साँहिली: नेप्ची भाउजु काइँली: डाउडरनी नानि ठाइँली: सान्नानी राइँली: ठूली अन्तरी: सब्बु (?) (परिचय खुल्न साह्रै गाह्रो भएको) जन्तरी: मुन्नी (?)(परिचय खुल्न साह्रै गाह्रो भएको) कान्छी: तितौरी
Read Full Discussion Thread for this article