Posted by: miss_ me August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
:) ए मेरी बास्सै !!! अर्नु अरेचन त भुराभुरीहुर्ले।के आधारमा यो क्रम बनाएको हो कुन्नी। भुरा भुरेको आधारमा भह्ये त म हजुरमा नै हुम्ला के रे निशे अत्रो त मेरो सानो नाती छ भन्छु :D अनिखेरी नेप्ची सिस हउर कसरी माइली हुनु भओ भन्छु ।भन्न खोजेको के ' म भन्दा त त्यो माश्टर्नी नानी पो पहिले देखी लेख्निगर्द्थी तेइ हो जेठि' भन्न खोज्नु भओ त् हैन दुर्गी सिस लाई सोचेओ भए चै ठिकै छ है हन यो फेरी के भओ चौतारी मा राती त पर्नै हुँदैन सप्पै जो मुन्छेउर पाखुरा सिम्लदै हाताँ जे जे भाती दाउरा मुङ्रा वन्चरो खुर्पा सप्पै जो ले'र भकुरा भकुर अर्ने अस्तो गर्नी:( राम!! राम! राम! कलिजुग लाओ भुनेयो एइ हो छ अस्तो मनिछु
Read Full Discussion Thread for this article