Posted by: Nepalki_chori August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हैन के सारो भाड-भैलो मच्चेको हो चौतारीमा? के कुरा गर्छन् सबै? कतिखेर, के गरि पढिसक्नु अब, हरे भगवान !!! आफु एस्सो दुइ-चार दिन के आउन भ्याइन, हुन सम्म भएछ। आमै मलाई जेठी पो बनाईदेको? म त माइली पो त हुन त आफुलाई नि पिउन मन नलाग्या कहां हो र? तर के गर्नु, केहि नि छैन आजै झन
Read Full Discussion Thread for this article