Posted by: भउते August 17, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
अमेजिङ-जी, तो आपको इमोनकि गानामे कौनसा पार्ट अच्छा लगा? हमे भि जरासा बताइए। मलाई त धनुबाँसको डाङ्रे कराए जस्तो लाग्छ हौ, त्यो केटाले गाएको त। कानको जाली फुट्ला जस्तो के। त्यो भन्दा त घर मै मज्जाले स्टिलको थाललाई चम्चाले बजायो भने मीठो सुन‍िन्छ हउ। आजको शोमा इमोनलाई गरेको हाइलाइट देख्दा लाग्छ यो प्रोग्राम नै उसको हजुरबाले चलाइ राखेको छ। अनु र इमोनको त नाइटो नै जोडिएको जस्तो छ। उदित र एलिसालाई क्या झपारीराख्या मुलाले।
Read Full Discussion Thread for this article