Posted by: world_map August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ जोगी बराजू नि टुपुल्किएछन्! के छ बाजुरातिरको हालखबर? किन रिसाको यस्तो? घरजम भन्या चीज पन्ध्र मिनेटमा हुने काम हो र नयाँ चौतारी बनाको जस्तो?
Read Full Discussion Thread for this article