Posted by: world_map August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
चनादाइ धनियाँबाद आशिषको लागि! ग्वाँचूराम जन्तरे बाजे, फोटू त अस्ति मात्र जित्या दौरा सुराल ला'र खिच्या हो नि! त्यो ब्राकेटभित्र भा'को कुरा पढ्नु हुन्न क्या, ब्राकेटभित्र झूठ कुरा लेख्या हुन्छ, पढे नि नबुझ्या जस्तो गर्नु पर्छ नि!
Read Full Discussion Thread for this article