Posted by: gwanche August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
एssssssssssssssss चित्रे कका, पोर साल नि राख्या परार नि राख्या फुटु पो राख्नु खोज्न भा'को? तर सान जिजुबाले के गेरेछन कुन्नि फुटु अप्लोड् नै भे'न है। जे होस् फुटु अपलोड भे'सि फुटु मुनि खिचेको बर्स नि लेख्नु होला है, सन् १९३२ !
खित.....खित......खित.......
Last edited: 17-Aug-07 05:46 PM
Read Full Discussion Thread for this article