Posted by: world_map August 17, 2007
Login in to Rate this Post:
0
?
लौ जन्तरे बाजेलाइ दु:ख होला भनेर मैले नै हालें मेरो फोटू। म डेढ बर्ष हुँदाको!
(हुनत यो फोटू पोहोर साल नि राख्या थें मैले)
अस्ति जित्या दौरासुरूवाल सहित पोज दिईरा' म त! हे हे!