Posted by: world_map August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
राहुलदाइको महांकालको किंवदन्ती र सुन्तले जीको कथा दुवै राम्रो लाग्यो। चनादाइ, पर्वते के छ? ग्वाँचूराम, मलाइ बूढो बनाइदिएको?!! म दुइ वर्षको फूच्चेलाइ! नपत्याए फोटू राखम्? अक्षरहरू चैं यसरी लेखम् ल! पितृ ‍= pitR स्वीकृत ‍= s/vIkRt
Read Full Discussion Thread for this article