Posted by: gwanche August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ न नि के देख्नु परो, चौतरिको टुप्पमा त हेर्दै नहेरेको, नया नया भाइहरु आइसकेछन, म भन्दा तलको लिस्ट त परिमार्जन भै सकेछ गाँठे! कति हाँस्नु गालु ठुल्बा र चित्रे काका नि मेरो भाइहरु रे, सकियेन प्रभो! बुढो त भइयो तर चौतरिमा त पित्री (tri as in pitri कसरि लेख्ने हो?) नै बनाइदे, हत्तेरिका!!
Read Full Discussion Thread for this article