Posted by: Rahuldai August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ आज लाई चौतारीबाट बिदा माग्ने बेला भो। यात्रा को शुभकामनाको लागि धन्यवाद। पुरै एक हफ्ता हो प्रौढ शिक्षा। बिहान ८ देखी बेलुका ९ सम्म। कक्षा कोठा मा नि कम्पुटर होला भन्ने आशमा छु क्या रे। चौतारीमा चियाउन कहाँ छोड्नु? पढ्या जस्तो गर्ने त उहिले इलाहबाद देखी को बानी हो क्या र।
Read Full Discussion Thread for this article