Posted by: SurNaTal August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
चने जि, धेरै धेरै धन्यबाद्, मन् पराइदिनु भएकोमा। भोटा सँगै अनुभव् आउँछ भन्छन्। आफुले नि धेरै भोटा फटाईयो - अब त कपाल् नि फुल्न थाले। अब कथा को कुरा गर्दा, त्यो अफ्नो अरुको सबै को अनुभब् मिस्-मास् भ र आको छ है। तपाईँको नि Criteria बन्या छ कि छैन्? कुरानी एउटा।
Read Full Discussion Thread for this article