Posted by: Rahuldai August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
चना दाई तारेमाम न्ही। अब चना दाई अन्त सन्त घुम्ने चौतारीमा १२ बर्ष मा १ चोटि छिर्ने? किचकन्ने को कथा लेख्न अगाडि नै ठुलीको सातो गयो। अब फेरी अम्रिकामा कहाँ झारफुक गर्ने गुर्जु खोज्न जाने? त्यसइले न लेखेको। अब भ्रमण कार्यक्रम सके सि लेखौला, ठुलीलाई न डराउने जनतर दिनु पर्ला पहिला।
Read Full Discussion Thread for this article