Posted by: Rahuldai August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
पर्बते जी, धन्यवाद। अब त्यो पुलिसलाई नि के थाहा त्यो असली भैरब भनेर। थाहा पाएको भए त पूजा गर्थे होलान। पहिला त झन लावारीश ढुँगा थियो। उखेल्न सकेको भए पुलिसले त्यो जग्गा छोड्थ्यो? बुझ्नेले पुजेकै छन। बुझ्नेलाई श्रीखण्ड भने जस्तै। मैले काम गर्दा नरेन्द्र श्रेष्ठ ( इन्जिनियर हो भने) रुसमा पढ्दै थिए। तर ओसी को जागिर चाँही थियो। मैले छोड्ने छोड्ने ताका इन्जिनियरमा बढुवा भएको थियो। सङै धेरै काम गर्न पाइेन। फेरी त्यतिबेला संस्क्रिती बिभाग भन्ने नै थिएन। जम्मै काम निर्माण बिभागले हेर्थ्यो, संयोग दुर्योग बस त्यतिबेला ( २०४९-५३ ) ठुल्दाइ हाकिम थियो।
Read Full Discussion Thread for this article