Posted by: parbatya August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
सबै भन्दा पहिला चित्रे लाइ धन्यवाद ठुल्दाइ ले लेखेको कथा पढेर रमाइलो लाग्यो अनि त्यो सक्काली मुर्ती को चाँही मत्लब छैन त्यो महान्कल मन्दिर म चाँही किन त्यात्राो रमझम त? पुलिस् मात्रले पूजा गर्छन होला। अनि ठुल्दाइ ले नगरपालिका को सन्स्कृति बिभाग मा नरेन्द्र मान् श्रेस्ठ संग काम गरेको हो?
Read Full Discussion Thread for this article