Posted by: Rahuldai August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
चिप्ले, धन्यबाद,धैर्यपूर्बक कथा पढ्नुभएको मा। : जामन: गुभाजु भन्नाले मुल पुरोहित हो कि केलाई जनाउँछ? जामन: गुभाजु- हरेक युगको प्रतिनिधित्व गर्ने तान्त्रिक हुन्। २: तपाईंले कथामा उल्लेख गर्नु भएको ढुङ्गा खसेको ठाउँमा मन्दिर नबनाइ टुँडिखेलमा बास्तबिक मन्दिरको स्थापना गरिएको हो? हो, ढुँगा खसेको ठाउँ र मन्दिर छुट्टा छुट्टै ठाउं हुन्। खसि बजार निर ढुँगा खसेको तर के कारणले त्यता मन्दिर न बनाई हाल मन्दिर भएको ठाउँ मा बनाइयो, अनुसन्धान को बिषय भएको छ। ३: ढुङ्गा खसेको ठाउँमा चाँही पूजा पाठ आदी कत्तिको हुन्छ? यो कथा व तथ्य थाहा हुनेले पूजा गर्ने गरेका छन्, अरुका लागि त केवल ढुँगा मात्र भेअको छ।
Read Full Discussion Thread for this article