Posted by: chipledhunga August 17, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, कथा पस्किनु भएकोमा धन्यवाद। केही प्रश्न गरिहालुँ है। १: जामन: गुभाजु भन्नाले मुल पुरोहित हो कि केलाई जनाउँछ? २: तपाईंले कथामा उल्लेख गर्नु भएको ढुङ्गा खसेको ठाउँमा मन्दिर नबनाइ टुँडिखेलमा बास्तबिक मन्दिरको स्थापना गरिएको हो? ३: ढुङ्गा खसेको ठाउँमा चाँही पूजा पाठ आदी कत्तिको हुन्छ?
Read Full Discussion Thread for this article