Posted by: Nepal ko chora August 17, 2007
Login in to Rate this Post:
0
?
अहो चित्रे ले त कस्तो राम्रो चौतारी बनाएछ भाई, लु चित्रे को जय जय होस्।
हैन ए थुली, तिम्रो मैले के बिगारी देको छ र मलाइ चित्रे दाइ भन्द नि ठुलो बनाइ देको ?
ठुल्दाइ लाइ तारेमाम, अरु जम्मै गाम्ले लाइ लाइ पैताला देखि को नमस्ते।
Last edited: 17-Aug-07 01:48 PM
Last edited: 17-Aug-07 01:56 PM